logo

भण्डारी सेवा समाज, नेपाल" स्थापनाको १६ वर्ष

रघुवंशी, कौशिक गोत्रीय भण्डारीहरुको संस्था "भण्डारी सेवा समाज, नेपाल" स्थापनाको १६ वर्ष:

image
Bhandari Sewa Samaj

KMC अस्पतालसँग सम्झौता

खुशीको खबर !!

नेपाल सरकारमा मिति २०६५ असोज ३ गते दर्ता भएको (दर्ता नम्बर ३३४/०६५) भण्डारी सेवा समाज, नेपाल (रघुवंशी, कौशिक गोत्रीय) को सदश्य भएका स्वदेस तथा विदेसमा रहेका रघुवंशी, कौशिक गोत्रीय भण्डारी बन्धुहरुलाई यस संस्थाको विशेष अनुरोधमा काठमाडौंको सिनामंगलमा रहेको अस्पतालले दिने उपचार सेवामा बिशेष छुट दिने सम्झौता भएको छ। भण्डारी सेवा समाज, नेपाल (रघुवंशी, कौशिक गोत्रीय) र काठमाडौं मेडिकल कलेज क. लि. बीच भएको उपचार सेवामा सहुलियत प्रदान गर्ने सम्बन्धि सम्झौतामा हस्ताक्षर सम्पन्न !

भण्डारी सेवा समाज, नेपाल (रघुवंशी, कौशिक गोत्रीय) संस्थाको आफ्ना सदस्यहरुलाई काठमाडौंको सिनामंगलस्थित काठमाडौं मेडिकल कलेज क. लि. ले सहुलियतपूर्ण उपचार सेवा...

Bhandari Sewa Samaj

HAMS अस्पतालसँग सम्झौता

खुशीको खबर !!

नेपाल सरकारमा मिति २०६५ असोज ३ गते दर्ता भएको (दर्ता नम्बर ३३४/०६५) भण्डारी सेवा समाज, नेपाल (रघुवंशी, कौशिक गोत्रीय) को सदश्य भएका स्वदेस तथा विदेसमा रहेका रघुवंशी, कौशिक गोत्रीय भण्डारी बन्धुहरुलाई यस संस्थाको विशेष अनुरोधमा काठमाडौंको धुम्बाराहीमा रहेको ह्याम्स (HAMS) अस्पतालले दिने उपचार सेवामा बिशेष छुट दिने सम्झौता भएको छ। सम्झौतामा-पत्रमा आज मिति २०८१ माघ ४ गते शुक्रबारका दिन यस समाजका केन्द्रीय अध्यक्ष श्री वीरबहादुर भण्डारीज्यु र ह्याम्स अस्पताल प्रालिका अध्यक्ष श्री रामशरण भण्डारीज्युबाट हस्ताक्षर भएको छ।ह्यम्स ( HAMS) अस्पतालको chairman रामशरण ( R.S.) Bhandari ज्यु लाई भण्डारी सेवा समाज , नेपाल ( रघुबंशी, कौशिक...

परिचय

-Coming Soon....

General Donation for Bhandari Sewa Samaj
भण्डारी सेवा समाज नेपाल (रघुबंशी कौशिक गोतृय) को आश्रम तथा कुल मन्दिर निर्माण को निम्ति सहयोगि बन्धु /दाता हरु को नामावली

Nirsingh

Returning Home: How Nepalese Youth Can Help To Build the Nation

Returning Home: How Nepalese Youth Can Help To Build the Nation

Nepal, a land blessed with stunning landscapes and rich traditions, is a country full of potential. Yet, like all nations, it faces challenges—challenges that can only be overcome with the help of its people, especially the youth. Young Nepalese who go abroad for studies or work carry with them a wealth of knowledge and experience that can make a real difference. When they return to Nepal, they bring back more than just new skills—they bring back the...

सम्पर्क

केन्द्रिय कार्यलय

भण्डारी सेवा समाज, नेपाल

लर्ड पार्टि भेन्यु बिल्डिङ

धुमबराहि-४, चक्रपथ, काठमाण्डौ

सम्मपर्क न. ९८५१०५८४०४

इ-मेलः bhandarisewasamajnepal@gmail.com

image
Dr

'जीन्दगी सवाल कि जवाफ...?'

'जीन्दगी सवाल कि जवाफ...?'

आँशु ! चुपचाप मौनतामा मेरो बगिरहेछ जीन्दगी
हाँसो ! सुनसान अनाहकमा मेरो ठगिरहेछ जीन्दगी
आशा खुसी विश्वास भरोसा त्यागेर तनमनबाट
डराइ जीउन आफ्नै...