पहिलो गोरखा लमजुङ सम्मेलन
भण्डारी सेवा समाज नेपाल (रघुवंशी कौशिक गोत्रीय) प्रथम गोरखा/लमजुङ जिल्ला सम्मेलनमा भण्डारी सेवा समाजका...
भण्डारी सेवा समाज नेपाल (रघुवंशी कौशिक गोत्रीय) प्रथम गोरखा/लमजुङ जिल्ला सम्मेलनमा भण्डारी सेवा समाजका अध्यक्ष श्री बिर बहादुर भण्डारी, वरिष्ठ उपाध्यक्ष श्री राम भण्डारी, उपाध्यक्ष पूर्व वनमन्त्री/बागमती प्रदेश प्रमुख माननीय मसिना भण्डारी, गण्डकी प्रदेश अध्यक्ष पूर्ण बहादुर भण्डारी, वरिष्ठ सल्लाहकार बमबहादुर भण्डारी सहित सम्मेलनमा सहभागी भण्डारी बन्धुहरूको तस्बिरहरू... - JB Motu