बनभोज २०८३ सुचना

image
Admin

सम्पुर्ण बन्धुहरुमा अनुरोध ।

भण्डारी सेवा समाज, नेपाल (रघुबँशी कौशिक गोत्रीय) को केन्द्रिय कार्यसमितिको मिति २०८२/१२/१३ को बैठकको  निर्णयअनुसार सस्थाको केन्द्रिय समितिको आयोजनामा बनभोज कार्यक्रम,सस्थाबाट प्रकाशित २०८३ सालको भितेपात्रो बिमोचन कार्यक्रम र विभिन्न मनोरञ्जनात्मक सास्कृतिक कार्यक्रम समेत निम्न बमोजिम गरिने भएको हुँदा सम्पुर्ण बन्धुहरुलाई उक्त कार्यक्रममा स- परिबार सहित उपस्थितको लागी विनम्र अनुरोध गरिन्छ ।

मिति : २०८३/१/५ शनिबार 

समय : बिहान १० बजे 

स्थान : त्रिभुवनपार्क थानकोट काठमाडौ 

पुनस्च : उल्लेखित कार्यक्रममा सहभागिताको लागि प्रति ब्यक्ति रु १०००/ रुपैया निर्धारण गरिएको जानकारी गरिन्छ ।

भण्डारी सेवा समाज, नेपाल

(रघुबँशी कौशिक गोत्रीय)