HAMS अस्पतालसँग सम्झौता

Bhandari Sewa Samaj

खुशीको खबर !!

नेपाल सरकारमा मिति २०६५ असोज ३ गते दर्ता भएको (दर्ता नम्बर ३३४/०६५) भण्डारी सेवा समाज, नेपाल (रघुवंशी, कौशिक गोत्रीय) को सदश्य भएका स्वदेस तथा विदेसमा रहेका रघुवंशी, कौशिक गोत्रीय भण्डारी बन्धुहरुलाई यस संस्थाको विशेष अनुरोधमा काठमाडौंको धुम्बाराहीमा रहेको ह्याम्स (HAMS) अस्पतालले दिने उपचार सेवामा बिशेष छुट दिने सम्झौता भएको छ। सम्झौतामा-पत्रमा आज मिति २०८१ माघ ४ गते शुक्रबारका दिन यस समाजका केन्द्रीय अध्यक्ष श्री वीरबहादुर भण्डारीज्यु र ह्याम्स अस्पताल प्रालिका अध्यक्ष श्री रामशरण भण्डारीज्युबाट हस्ताक्षर भएको छ।ह्यम्स ( HAMS) अस्पतालको chairman रामशरण ( R.S.) Bhandari ज्यु लाई भण्डारी सेवा समाज , नेपाल ( रघुबंशी, कौशिक गोत्रीय) केन्द्रिय कार्यसमितिको तर्फबाट धेरै धेरै धन्यवाद ब्यक्त गर्दछौ।

For more photos, please click here

For Facebook link, please click here